यस राधी विद्युत कम्पनी लिमिटेडको सम्पूर्ण शेयरहरु अभौतिकरण भइसकेको हुनाले यस कम्पनीका शेयरधनी महानुभावहरुलाई आफ्नो डिम्याट खाता नम्बर यसै कम्पनीको शेयर शाखामा फोन मार्फत वा स्वयम् उपस्थित भई डिम्याट खाता नम्बर उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौं ।
View Notice