• background
  • background
  • background
  • background
  • background

Notice

20 Poush, 2080 प्रस्तावित प्रबन्धपत्रमा संशोधन

प्रस्तावित प्रबन्धपत्रमा संशोधन

View Notice
15 Poush, 2080 Proxy

Proxy

View Notice
08 Poush, 2080 AGM Notice

AGM Notice

View Notice
21 Poush, 2079 Proxy form for 2078/79 AGM

Proxy form for 2078/79 AGM

View Notice
18 Poush, 2079 Radhi 2nd AGM Notice 2078/79

Radhi 2nd AGM Notice 2078/79

View Notice
07 Poush, 2079 Radhi AGM 2078/79
Radhi AGM 2078/79
View Notice
19 Mangsir, 2079 Auction bidding Notice

Auction bidding Notice

View Notice
14 Mangsir, 2079 Notice Regarding A Bid Opening

Notice Regarding A Bid Opening

View Notice
07 Mangsir, 2079 Time Extension of Auction Share

Time Extension of Auction Share

View Notice
22 Kartik, 2079 Auction Notice of Radhi Right Share

Auction Notice of Radhi Right Share

View Notice
17 Kartik, 2079 Radhi Right Share Allotment notice

Radhi Right Share Allotment notice

View Notice
23 Asoj, 2079 Right Share Closure Notice

Right Share Closure Notice

View Notice
09 Asoj, 2079 Right Share notice
Notice of Radhi Right Share in Naya Patrika
View Notice
05 Asoj, 2079 Issue Open Notice
Issue open Notice of Radhi Right Share
View Notice
05 Asoj, 2079 Application Form
Application Form for Radhi Right Share
View Notice
04 Asoj, 2079 Prospectus
Prospectus of Radhi Right Share
View Notice
17 Bhadra, 2079 Issued Open Date For Right Share

Issued Open Date For Right Share (Ashwin 5 ,2079 - Ashwin 25,2079 )

View Notice
16 Bhadra, 2079 Abwahan Patra Right Share

Abwahan Patra Right Share

View Notice
31 Shrawan, 2079 AGM Completion Letter 2077-78

AGM Completion Letter 2077-78

View Notice
3 Bhadra, 2079 Right Share Book Close Notice

Right Share Book Close Notice

View Notice
20 Shrawan, 2079 AGM Notice F/Y 2077-78

AGM Notice F/Y 2077-78

View Notice
10 Shrawan, 2079 Proxy Form for AGM 2077-78
Proxy Form for AGM 2077-78
View Notice
09 Asad, 2078 साधारणसभा सम्बन्धी सूचना ।

राधी विद्युत कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक साधारणसभा सम्बन्धी सूचना ।

View Notice
27 Magh, 2075 ​​राधी विद्युत कम्पनिलाई आईएसओ प्रमाण चिन्ह प्राप्त
राधी विद्युत कम्पनि लिमिटेडले ISO २००९ र २०१५ प्रमाण चिन्ह प्राप्त गरेको छ । 
View Notice
25 Bhadra, 2075 धितोपत्र दर्ता प्रमाणपत्र
...
View Notice
25 Bhadra, 2075 बोनस शेयर दर्ता सम्बन्धमा
...
View Notice
18 Bhadra, 2075 Locking Period सम्बन्धी सूचना
Locking Period सम्बन्धी सूचना हेर्नको लागि View Notice मा Click गर्नुहोला ।
View Notice
25 Asad, 2075 साधारण सभा सम्पन्न
राधी विद्युत कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारण सभा मिति २०७५ आषाढ २४ गते, अमृत भोग क्याटरिङ्ग कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको छ ।
 
13 Asad, 2075 राधी विद्युत कम्पनी लिमिटेडको समूह ख का शेयरधनीहरुको नामावली
राधी विद्युत कम्पनी लिमिटेडको समूह ख का शेयरधनीहरुको नामावली हेर्नको लागि View Notice मा Click गर्नुहोला ।
View Notice
22 Jestha, 2075 वार्षिक साधारणसभा सम्बन्धी सूचना
वार्षिक साधारणसभा सम्बन्धी सूचना हेर्नको लागि view Notice मा Click गर्नुहोला ।
View Notice
11 Jestha, 2075 अध्यावधिक गर्नुपर्ने शेयरधनी महानुभावहरुको विवरण
यस राधी विद्युत कम्पनी लिमिटेडको सम्पूर्ण शेयरहरु अभौतिकरण भइसकेको हुनाले यस कम्पनीका शेयरधनी महानुभावहरुलाई आफ्नो डिम्याट खाता नम्बर यसै कम्पनीको शेयर शाखामा फोन मार्फत वा स्वयम् उपस्थित भई डिम्याट खाता नम्बर उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौं ।
View Notice
7 Jestha, 2075 Contract Agreement Signed
Contract Agreement has been signed between Rapti Hydro and General Construction Limited and ATC and Kabindra-JV for Construction of Civil Works (Headworks, Waterway and Power House) of Rukum Gad Hydropower Project (5MW) on 21th May 2018.
View Notice
7 Jestha, 2075 Contract Agreement Signed
Contract Agreement has been signed between Rapti Hydro and General Construction Limited and ATC and Kabindra-JV for Construction of Civil Works (Headworks, Waterway and Power House) of Rukum Gad Hydropower Project (5MW) on 21th May 2018.
 
8 Chaitra, 2074 शेयर सूचिकरण गरिएको सूचना
View Notice मा Click गर्नुहोला ।
View Notice
4 Chaitra, 2074 नेपाल स्टक एक्सचेन्ज र राधी विद्युत कम्पनी वीच सम्झौता सम्पन्न
चैत्र ४, २०७४ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेड र राधी विद्युत कम्पनी लिमिटेड वीच ४१,००,००० कित्ता साधारण शेयर सूचिकरणको लागि सम्झौता भएको छ । थप जानकारीको लागि View Notice मा Click गर्नुहोला ।
View Notice
11 Falgun, 2074 राधी विद्युत कम्पनीद्वारा प्रदेश नं. ४ का मुख्यमन्त्रीलाई स्वागत तथा बधाई ज्ञापन
फाल्गुन १०, २०७४ मा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (IPPAN) को नेतृत्वमा भएको बधाई तथा शुभकामना कार्यक्रममा राधी विद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री ओम बहादुर थापाद्वारा प्रदेश नं. ४ का माननीय मुख्यमन्त्री श्री पृथ्वी सुब्बा गुरुङ्गलाई बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्रीले आफ्नो ५ बर्षे कार्यकालमा जलविद्युत आयोजनाहरुको शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै तत्काल कार्यन्वयनमा ल्याउने प्रतिबद्घता जाहेर गर्नुभएको थियो ।
 
3 Magh, 2074 साधारण शेयर (IPO) बाँडफाँडको नतिजा प्रकाशित
राधी विद्युत कम्पनी लिमिटेडले पौष ३, २०७४ देखि पौष ६, २०७४ गतेसम्म निष्काशन गरेको साधारण शेयर (IPO) माघ ३, २०७४ मा बाँडफाँड गरेको छ । नतिजा थाहा पाउनको लागि View Notice मा Click गर्नुहोला ।
View Notice
13 Poush, 2074 विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको बारे
कसुवा खोला हाइड्रोपावर लिमिटेडले सङ्खुवासभा जिल्लामा अवस्थित कसुवा खोलामा ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजनाको लागि विद्युत विकास विभागबाट पौष ६, २०७४ मा विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको छ । कसुवा खोला हाइड्रोपावर लिमिटेडका लागि राधी विद्युत कम्पनी लिमिटेड एक प्रमुख लगानीकर्ता हो ।
 
24 Mangsir, 2074 विवरणपत्र प्रकाशित गरिएको बारे
यस कम्पनीले जारी पुँजीको १५% बराबरको प्रति कित्ता रु. १०० को दरले ७,६४,५५० कित्ता साधारण शेयर (सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ३८,२२८ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि छुट्याइएको १५,२९१ कित्ता समेत) सर्वसाधारणहरुको लागि निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०७४ कार्तिक ७ गते स्वीकृत विवरणपत्र यहाँ राखिएको छ ।
View Notice
24 Mangsir, 2074 आह्वानपत्र प्रकाशित गरिएको बारे
यस कम्पनीले जारी पुँजीको १५% बराबरको प्रति कित्ता रु. १०० को दरले ७,६४,५५० कित्ता साधारण शेयर (सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ३८,२२८ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि छुट्याइएको १५,२९१ कित्ता समेत) सर्वसाधारणहरुको लागि निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०७४ कार्तिक ७ मा स्वीकृत विवरणपत्र अनुसार तयार गरिएको आह्वानपत्र यहाँ राखिएको छ। यो आह्वानपत्र मिति २०७४ मंसिर २४ गतेको अभियान राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशित गरिएको छ ।
View Notice
24 Mangsir, 2074 सार्वजनिक शेयर निष्कासन (IPO) बारे जानकारी
यस कम्पनीले जारी पुँजीको १५% बराबरको प्रति कित्ता रु. १०० को दरले ७,६४,५५० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि मिति २०७३ पुष ३ गते देखि विक्री वितरण गर्न लागेको जानकारी गराउदछौ । नेपाल धितोपत्र बोर्डबाट आस्बा (ASBA) प्रणालीको स्वीकृत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुबाट आस्बा (ASBA) प्रणाली अनुसार निवेदन दिन सकिने छ । यसमा न्यूनतम ५० (पचास) र १० अंकको गुणाड्ढमा अधिकतम ३,८०० (तीन हजार आठ सय) कित्ता सम्म शेयर खरिद गर्नका लागि आवेदन दिन सकिनेछ ।
 
5 Mangsir, 2074 शेयर प्रमाणपत्र लिन आउने बारे
यस कम्पनीद्वारा आयोजना प्रभावित बासिन्दाहरुलाई जारी गरिएको शेयरको शेयर प्रमाणपत्र तयार भएकोले सम्बन्धित शेयरधनीहरुले कम्पनीको केन्द्रिय कार्यालय ब्लूस्टार कम्प्लेक्स त्रिपुरेश्वर, काठमाडौमा स्वयम् उपस्थित भई शेयर प्रमाणपत्र लिनुहुन जानाकारी गराईन्छ । प्रमाणपत्र लिन स्वयम् उपस्थित हुन नसक्ने शेयरधनीले मन्जुरीनामाका साथै निवेदकको र मन्जुरीनामा पाउने व्यक्तिको नागरिकताको फोटोकपी पठाई शेयर प्रमाणपत्र लिन सक्नुहुनेछ । मन्जुरीनामाको ढाँचा यसै वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुनेछ ।
View Notice
08 Kartik, 2074 SEBON approves 7.64 lakh units IPO for general public
Securities Board of Nepal (SEBON) has approved the issuance of initial public offering (IPO) for general public. Now, Radhi Bidyut Company is coming out with 764,550 units of IPO shares. Nabil Investment Banking Limited is the issue manager for IPO. ICRA Nepal has assigned an IPO Grade-3 rating.
 
15 Bhadra, 2074 News
The survey license of 33Kv Transmission line of Radhi Small Hydropower Project has been obtained from Ministry of Energy, Department of Electricity Development.
 
15 Bhadra, 2074 Radhi Bidyut Company Limited.
Radhi Small Hydropower Plants has been operating satisfactorily & successful completed three years of commercial operation.
 
15 Bhadra, 2074 ICRA Nepal assigns [ICRANP] IPO Grade 3 to the Proposed IPO
ICRA Nepal has assigned an "[ICRANP] IPO Grade 3" indicating average fundamentals to the proposed initial Public Offering (IPO) of Radhi Bidyut Company Limited (RBCL). ICRA Nepal assigns IPO grading on a scale of IPO Grade 1 through IPO Grade 5, with Grade 1 indicating strong fundamentals and Grade 5 indicating poor fundamentals.
 
5 Shrawan, 2074 सम्मान–पत्र ग्रहण गरिएको बारे
राधी विद्युत कम्पनी लिमिटेडले लमजुड्ड जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा आवद्घ गराई राष्ट्रको उर्जा सुरक्षा तथा आर्थिक समृद्घिमा पु्याएको योगदानको उच्च मूल्याङ्कन गदैं नेपाल सरकार उर्जा मन्त्रालय, विद्युत विकास विभाग तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालद्वारा संयुक्तरुपमा विद्युत विकास विभागको २४ औ वार्षिकोत्सवमा राधी साना जलविद्युत आयोजनालाई सम्मान–पत्र प्रदान गरेको छ ।
 
25 Chaitra, 2073 Radhi IPO Announcement
...
View Notice
7 Chaitra, 2073 SEBON approves 4.10 lakh unit IPO shares for local people
Radhi Bidyut Company Ltd. receives the approval from Securities Board of Nepal (SEBON) to issue initial public offering (IPO) shares to project affected local of Lamjung district. SEBON approves to issue 4.10 Lakh unit shares to the local people of Lamjung district at a face value of RS 100 per share.
 
27 Poush, 2073 Notice
11th Annual General meeting (AGM) of the company held on 24/09/2073 has approved to distribute 5.5% cash dividend to all the respective shareholders of the company for F/Y 2072/73.
 
4 Poush, 2073 AGM Notice
AGM Notice
View Notice
Scroll To Top